• About Us
  • Home
  • Privacy Policy
  • Sample Page
Sunday, May 18, 2025
Suchana Diary
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
No Result
View All Result

उखु भन्दा उत्कृष्ट नगदेबाली

Author Avatar सूचना डायरी 1st January 2021 , 9:21 AM
उखु भन्दा उत्कृष्ट नगदेबाली

ओ. पि. साह, १७ पौष २०७७

जनकपुरधाम : कृषिप्रधान देश नेपालमा एउटा गरिब किसान आफु मेहनतले खेती गरेर बेचेको उखुको पैसा पाउन संघीय राजधानी काठमाडौमा आन्दोलन गर्दा गर्दै मिर्त्युवरण गरेको परिपेकक्षमा माछा खेतीबाट उत्पादित माछा अहिले पनि नेपाली बजारमा माछाको माग परिपुर्ति गर्न नसकेका रास्टिय सहकारी महासंघका संचालक सदस्य राम बाबु यादवले बताएका छन ।

विश्व माछा दिवसको अवसरमा जिल्ला मत्स्य सहकारी संघ लि . जनकपुर धाम ,धनुषामाद्वारा आयोजित कार्यक्रममा नेपालमा उत्पादन भएका माछाको खपतमा
उल्लेख्य वृद्धि भएको हुनाले उत्पादनसंगै दोस्रो मुलुक भारत बाट आयातमा धेरै कमि भएको यादवले बताएका छन ।माछा पालन व्यवसायले नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव परेको हुनाले उत्पादनमा जोड दिन आग्रह गरे ।

जिल्ला मत्स्य सहकारी संघ लि . धनुषाका अध्यक्ष संजय कुमार साहको अध्यक्ष्ातामा भएको सो कार्यक्रममा जनकपुरको माछा काठमाडौमा समेत प्रशिध रहेकाले उत्पादित माछाको बजार व्यवस्थापन धेरै राम्रो रहेकाले यस्तो नगदेवालीमा जोड दिन आग्रह गरेका छन ।

कार्यक्रममा रास्टिय सहकारी बैंक लिमिटेडका संचालक सदस्य तथा कार्यक्रमका बिशिस्ट अतिथि ध्रुब नारायण यादव,जसपाकि महिलानेत्री बिमला देवी , जसपाका युवा नेता तथा सहकारीकर्मी सितराम यादव ,सहकारीकर्मी सुधीर पाण्डे ,बिसनु पराजुली ,राम चन्द्र पजियार लगायतका व्यक्तिहरुले शुभकामना तथा मन्त्व्य राखेका थिए ।

Tags: नगदेबाली

भर्खरै

निःशुल्क कम्बल वितरण

निःशुल्क कम्बल वितरण

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

प्रबन्ध निर्देशक: सुरेन्द्र सिंह
प्रधान सम्पादकः सुरेन्द्र सिंह
संवाददाताहरु: सुरेन्द्र सिंह

  • About Us
  • Home
  • Privacy Policy
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति