Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
TRENDING
नगदेबाली बरामद पुण्य तिथि
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
suchanadiary-suchana-diary-logo
No Result
View All Result

जिल्ला बचत तथा ऋण सहकारीको ११ औं वार्षिक साधारणसभा सम्पन्न

जिल्ला बचत तथा ऋण सहकारीको ११ औं वार्षिक साधारणसभा सम्पन्न

जनकपुरधाम
“दिगो विकास लक्ष्य प्राप्तिका लागी सहकारी” मुल नाराका साथमा आफनो ११औ वार्षिक साधारणसभा आज मंगलबार सम्पन्न गरेको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लि.धनुषाका अध्यक्ष एवम् राष्ट्रिय सहकारी बैंकका संचालक धु्रव नारायण यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ का भूमि व्यवस्था तथा सहकारी मन्त्री शैलेन्द साहले प्रदेश सरकार सहकारी संस्थासँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएका छन् ।
वार्षिक साधारण सभामा मन्त्री साहले प्रदेश २ को आठवटै जिल्लामा कोल्ड स्टोर निर्माण गर्न लागेको छ , ती मध्ये सप्तरी र सर्लाहीमा सहकारी मार्फत नै निर्माण गर्न लागेको बताएका छन् ।

साधारण सभाका प्रमुख अतिथि समेत रहेको मन्त्री साहले सहकारी संस्थाहरु ऋण तथा बचतको कार्य गर्दै आएकोछ, तर प्रदेशको योजना यो छ कि सहकारी अब उत्पादनको क्षेत्रमा पनि शस्क्तरुपमा कार्य गरोस् । उनले भने, ‘ प्रदेश सरकारद्वारा सानासाना उद्योग धन्धा सञ्चालन गर्ने लक्ष्य छ । त्यो उद्योग पनि सहकारी मार्फत सञ्चालन होस् लक्ष्य लिएको छ ।’

प्रदेश स्तरीय एउटा बलियो सहकारी होस् जसले सहकारी विभागको राम्रो नेतृत्व गरोस् तर आठवटा जिल्ला मध्ये कुनै पनि जिल्लामा सहकारी संघ व्यवस्थित हुन नसक्दा चिन्ताको विषय रहेको उनले भने ।
संघको ११ औ वार्षिक साधारण सभाका अध्यक्ष ध्रुबनारायण यादवले सामाजमा उत्कृष्ट कार्य गर्ने स्वर्गद्वारका निर्माता समाजसेवि पवन सिंघानियालाई दोसल्ला ओढाएर सम्मानका साथै नगद २५ हजार रकम समेत दिएका छन् ।
कार्यक्रममा प्रदेश सांसद रामअशिष यादव , परमेश्वर साह , जिल्ला बचत तथा ऋण सहकारी संघ लि.धनुषाका सचिव संजय साह , जसपाका युवा नेता तथा सहकारीकर्मी सिताराम यादव , राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख विष्णु पराजुली , डिभिजन सहकारी कार्यालय जनकपुरका पुर्व प्रमुख परमेश्वर यादव , नेपाली कांग्रेस धनुषा सचिव विशेश्वर यादव , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन सिंह , नेवि संघका नेता संजिव यादव लोकहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रमोद कुमार छिटटान लगायतका व्यक्तिहरुले आफ्ना धारणा राखेका छन् ।

Discussion about this post

Related Posts

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी
BannerNews

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

७ महिना अगाडि
BannerNews

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

७ महिना अगाडि
आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह
BannerNews

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

१० महिना अगाडि
विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो
BannerNews

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

१ वर्ष अगाडि
नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने
BannerNews

नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

१ वर्ष अगाडि
धनुषा ३ मा स्वतन्त्र उम्मेदवार साहको क्रेज बढदै
BannerNews

धनुषा ३ मा स्वतन्त्र उम्मेदवार साहको क्रेज बढदै

१ वर्ष अगाडि

ताजा समाचार

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

3 months ago
झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

7 months ago

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

7 months ago
आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

10 months ago
विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

1 year ago
नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

1 year ago

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

© 2020 Suchana Diary || Powered By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In