सुचना डायरी–समाचारदाता
जनकपुरधामा, माघ १७ गते
प्रदेश नम्बर २ का भौतिक पुर्वाधार तथा विकास मन्त्री र प्रदेश २ का सांसद् परमेश्वर साहले बसपार्कको निरिक्षण गरेका छन । शनिवार विहान मन्त्री सोनल र सांसद साहले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बस स्टैण्डलाई व्यवस्थित र निर्माण कार्यका लागी निरिक्षण गरेका हुन । निरिक्षणमा जनकपुर बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी, जनकपुर उद्योगा वाणिज्य संघका अध्यक्ष ललित साह लगायतले निरिक्षण गरेको हो ।