• About Us
  • Home
  • Privacy Policy
  • Sample Page
Sunday, May 18, 2025
Suchana Diary
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
No Result
View All Result

जेसीज जनकपुर द्वारा एकदिने एक्सन व्यवस्थापन तालीम
सम्पन्न

Author Avatar सूचना डायरी 21st February 2021 , 1:36 PM

राजेन्द्र कुमार साह

जनकपुर धाम ,८फागुन
जेसीज जनकपुरको आयोजनामा जेसीज सचिवालयमा एक दिने Action Management Training Training कार्यक्रम सम्पन्न भएको छ । Do today what must be done .your tomorrow may never come. नाराका साथमा जेसी मनोज साहकाे अध्यक्षतामा नेपाल जेसीज बाट MTOT प्राप्त ट्रेनर जेसी कैलाश महाशेठकाे प्रमुख प्रशिक्षक तथा जेसी राजेन्द्र कुमार साहको कार्यक्रम संयजकमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा टाइम मेनेजमेन्ट टोट मास्टर प्रशिक्षक कैलास महासेठ्ले आजको व्यस्त जिवनसैलीमा सफलताका लागि टाइम मेनेजमेन्ट अति आवश्यक तथ्य रहेको बताए ।
आफ्ना कामहरुलाई प्राथमिकताका आधारमा विभाजन गरी महत्वका आधारमा ती कामहरु सम्पादन गर्न उपलब्ध समयको सदुपयोग गर्नु नै समय व्यवस्थापन हो । भन्दै समय व्यवस्थापनको सिद्धान्तले समयलाई त्यसै खेर नफाली प्रत्येक पलको सक्दो सदुपयोग गर्नुपर्दछ भन्ने मान्यता राख्दछ । निश्चित कार्य सम्पादन गर्दा कार्यदक्षता एवम् उत्पादकत्व वृद्धि गरी समयमै लक्षित उद्देश्य हासिल गर्न समय व्यवस्थापनले महत्वपूर्ण भूमिका निर्वाह गरने हुनाले समय व्यवस्थापन एक यस्तो तकनिक हो, जसले व्यक्तिगत एवम् संस्थागत उद्देश्य प्राप्त गर्न ठीक समयमा ठीक ठीक कामहरु सम्पन्न गर्न दीशानिर्देश गर्दछ । थोरै समयको प्रयोग गरी बढी उत्पादन गर्नु पनि समय व्यवस्थापनकै उपज भएको बताए ।

तालीममा १८देखि ४० वर्षका भित्रका करिब दुई दर्जन युवाहरुका सहभागिता रहेका थिए ।

भर्खरै

निःशुल्क कम्बल वितरण

निःशुल्क कम्बल वितरण

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

प्रबन्ध निर्देशक: सुरेन्द्र सिंह
प्रधान सम्पादकः सुरेन्द्र सिंह
संवाददाताहरु: सुरेन्द्र सिंह

  • About Us
  • Home
  • Privacy Policy
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति