• About Us
  • Home
  • Privacy Policy
  • Sample Page
Sunday, May 18, 2025
Suchana Diary
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
No Result
View All Result

स्थानीय युवाहरू द्वारा बृहत गौशाला सरसफाई तथा जनचेतनामूलक कार्यक्रम

Author Avatar सूचना डायरी 5th March 2021 , 8:54 PM

इन्द्रभुसन यादव
महोत्तरी ,गौशाला २१ शुक्रबार ,फागुन स्थानीय युवा समुह सेभ द नेसन गौशाला महोत्तरीको अगुवाइमा सकिन्छ सफा गरौं ,सकिन्न फोहोर नगरौं नाराका साथमा गौशाला नगरपालिका बजार चौक चौराहा सार्वजनिक स्थान वरिपरि सरसफाइ कार्यक्रम गरिएका छन ।

सेभ द नेसन गौशाला महोत्तरीको पहलमा दर्जनौं स्थानीय संस्थाहरुको सहभागितामा कार्यक्रम गरिएको हो ।गौशाला सरसफाई तथा जनचेतनामूलक कार्यक्रमका संदर्भमा सेभ द नेसन गौशालाका अध्यक्ष निशान्त कुमार साहले हाम्रो घर ,चोक बजार ,धरोहर मठ मंदिर लाई सरसफाइ युक्त ,राख्नुपर्नेमा सम्पुर्ण नागरिक समाजले ध्यान दिनुपर्ने कुरामा जोड दिदै स्थानीय पसलेलाइ आफ्नो पसलको फोहरलाई व्यवसथित राखन आग्रह समेत गरेका थिए ।सहभागी स्थानीय स्कुलका विद्यार्थीहरु द्वारा जनचेतनामूलक पलेकार्ड सहित रैली नगर परिक्रमा गरेका थिए ।

“बृहत गौशाला सरसफाई अभियान , The Great Revolution” #savethenation मा गौशाला नगरपालिका परिवार, शैक्षिक संस्था, इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय,गौशाला स्वस्थ केन्द्र, बेलगाछि स्वस्थ चौकी, सशस्त्र प्रहरी बल-गौशाला,गौशाला व्यापार संघ, सेञ्चुरी बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक लगायतका संस्थाको उल्लेख्य सहभागिता मा कार्यक्रम भएको थिए ।

भर्खरै

निःशुल्क कम्बल वितरण

निःशुल्क कम्बल वितरण

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

प्रबन्ध निर्देशक: सुरेन्द्र सिंह
प्रधान सम्पादकः सुरेन्द्र सिंह
संवाददाताहरु: सुरेन्द्र सिंह

  • About Us
  • Home
  • Privacy Policy
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति