• About Us
  • Home
  • Privacy Policy
  • Sample Page
Sunday, May 18, 2025
Suchana Diary
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
No Result
View All Result

स्व.राउतको श्रद्धाञ्जली कलाकारहरु द्वारा मनाइयो

Author Avatar सूचना डायरी 18th March 2021 , 11:14 AM

भाग चन्द्र यादव
जनकपुर धाम ,चैत ४बुधबार

जनकपुरधाम उप -महानगरपालिका वार्ड न. १३ पिराडी चौकमा एक कार्यक्रमको आयोजनगरि वरिष्ठ कलाकार स्व.बद्री राउतको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । हुक्का लोली समूह द्वारा आयोजित यस कार्यक्रमको अध्यक्षता बि.एन.पटेलले गर्नु भएको थियो र प्रमुख अतिथि प्रदेश न. २ का आन्तरित तथा कानुन मन्त्री माननीय ज्ञानेन्द्र कुमार यादवले गर्नु भएको थियो । सम्पुर्ण कलाकारहरु द्वारा स्व. राउतको तस्वीरमा फूल माला , अर्पण गरी श्रद्धाञ्जली दिएका थिए ।

कार्यक्रममा मिनापका अध्यक्ष परमेश झा ,शुभ नरायण मण्डल ,बिरेन्द्र कवीरपन्थी, नवराज बास्कोटा,केशव क्षेत्री ,अभिनाश झा, राम पुकार साह,कैशल्या ठाकुर,आदि कलाकारहरु आफ्नो आफ्नो श्रद्धाञ्जली मन्तव्य राखेका गरेका थिए । स्व. राउतको तस्वीरमा महिला कलाकार रिणा यादब , ज्योति झा, इशिका भुजेल ,पुष्पा यादव , समिता गिरी, तथा जसपाका प्रेदेश कोषाध्यक्ष रेणु यादवले श्रद्धा सुमन पुष्प अर्पण गरेका थिए,जितेन्द्र यादव , अरुण विजैया,रोशन यादव, रितेश पाटली , रामेश्वर साह , राम नरायण ठाकुर , राजेश सेक्सेना तथा भागचरण यादव लगाइत कलाकारहरुको विशेष सहयोगमा यो कार्यक्रम सम्पन्न भएको छ ।

भर्खरै

निःशुल्क कम्बल वितरण

निःशुल्क कम्बल वितरण

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

प्रबन्ध निर्देशक: सुरेन्द्र सिंह
प्रधान सम्पादकः सुरेन्द्र सिंह
संवाददाताहरु: सुरेन्द्र सिंह

  • About Us
  • Home
  • Privacy Policy
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति