• About Us
  • Home
  • Privacy Policy
  • Sample Page
Sunday, May 18, 2025
Suchana Diary
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
No Result
View All Result

लोक प्रिय उम्मेदवार महासेठ

Author Avatar न्युज डेस्क 9th April 2021 , 4:42 PM
लोक प्रिय उम्मेदवार महासेठ

जनकपुरधाम, चैत२७ गते
यति बेला जनकपुरधाम बजार चुनावमय बनेको छ । नेपाल पत्रकार महासंघ धनुषाको निर्वाचन सफलता पुर्वक समपन्न भए पश्चात व्यापारीहरुको छाता संगठन जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन चैत २८ गते शनिवार हुने भएको छ । जनकपुरधामको नगर र चौक चौकमा वाणिज्य संघको उम्मेदवारहरुको पर्चा पम्पलेट टासिंएको सहजै देखिन्छ । जनकपुरधामको बजारमा व्यापारीहरुको चुनावी चर्चा परिचर्चा जता ततै भइरहेको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको भोलि हुने मतदानका लागी उम्मेदवारहरु चुनावी संगै प्रचार प्रसारलाई आज पनि तिव्रता देखाएका छन् । विभिन्न पदका उम्मेदवारहरु आ–आफ्नो चुनावी एजेण्डाहरु लिएर जनकपुरधाम बजारमा प्रचार प्रसार संगै रैली समेत निकालिएको हो । जनकपुरधाम बजार क्षेत्रमा उद्योगी–व्यापारीहरुले कुन उम्मेदवार आफुहरुको हितमा के–कस्तो भूमिका खेल्न सके र खेलिरहेका छन् भन्ने विषयलाई पनि सुक्ष्म ढङ्गले केलाइरहेका छन् ।

धेर्रै जसोले कसलाई मतदान गर्ने नजिकबाट बुझेर समाधान गर्न सक्छन् भन्ने निश्कर्ष समेत निकाल्न थालिसकेका छन् । बजारमा यति बेला चुनावी मैदानमा अध्यक्ष पदका दुई उम्मेदवार छन् । जितेन्द्र प्रसाद साह र जितेन्द्र महासेठ । तर उम्मेदवारहरुको चर्चा परिचर्चा चलिरहेको बेला अध्यक्ष पदका उम्मेदवार जितेन्द्र महासेठको सर्वत्र चर्चाको विषय बनेको छ । महासेठले विगतमा गरेको कार्यहरुक सराहनीय रहेकोले हामीले मुल्याङ्गन गरेका छों र यसपालि अवश्यनै विजयी हुन्छ भने धेरै जसो व्यापारीको बुझाई हो । युवा व्यवसायीका रूपमा परिचित तथा जउवा संघमा २०७१ सालमा पहिलो पटक कोषाध्यक्ष पदमा निर्वाचित र दो्स्रो पटक २०७४सालमा महासचिब पदमा निर्वाचित भए । कार्यवाहक अध्यक्ष भएर उपमहानगरभरिका उद्योगी–व्यापारीहरूको नेतृत्व गरिरहेका महासेठ यस क्षेत्रका लागि परिचित व्यक्ति लोकप्रिय युवा व्यवसायीमा हुन् । युवा व्यवसायी महासेठ विभिन्न संघ संस्थाको प्रमुख पदमा रहेर कार्यभार समेत समाहालिसकेका छन् । महासेठले सुचना डायरी संग भने अहिले पनि धेरै व्यवासयी छुटेका छन् । १७ हजार लगभग हाराहारीमा रहेको व्यवासयीलाई संगिठित गर्ने, व्यारीहरुको समस्या समाधान गर्ने,वस्तुगत संघलाई सक्रिय र संगठित गर्ने, टयाक्स र भ्याटको समस्या समाधान गर्ने , व्यवारीहरुलाई अर्थद्वारा प्रशिक्षणको व्यवस्थ गर्ने, पुर्व अध्यक्षहरुको सर सल्लाह अनुसार काम गर्ने र उहाँहरुलागी छुटै समिति बनाउने , कृषिकहरुलाई संगठित गर्ने प्रतवद्धता जनाए । उनले कृषि प्रधान देश रहेकोले कृषिकको विकास किसानले उत्पादन गरेकालाई बजारी करणमा पहुच नभएकोले पहुच बनाउने उनले भने । चार किसिमका उद्योग मध्ये ठुला उद्योग १३सय, मझौला उद्योग १९सय, सा

नो १३सय र घरेलु तथा साना उद्योग १४६९ रहेका छन् । धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको जनकपुरधधाममा बधशाला उचित व्यवस्थापन, अव्यवस्थित तरकारी बजारलाई व्यवस्थापन गर्ने र नयाँ उद्योगको स्थापना गर्ने महासेठले प्रतिवद्धता जनाए । बन्द अवस्था रहेका उद्योगलाई संचालनमा ल्याउने र ठुलो भन्सारको व्यवस्थापन गर्न पहल गर्ने उनले भने । ,

भर्खरै

निःशुल्क कम्बल वितरण

निःशुल्क कम्बल वितरण

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

प्रबन्ध निर्देशक: सुरेन्द्र सिंह
प्रधान सम्पादकः सुरेन्द्र सिंह
संवाददाताहरु: सुरेन्द्र सिंह

  • About Us
  • Home
  • Privacy Policy
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति