जनकपुरधाम, चैत २८ गते
नयाँ नेतृत्वका लागी जनकपुरधाम उद्योग वाणिज्य संघको मतदान प्रक्रिया अहिले पनि जारी नै रहेको छ । विहान ८ बजे देखी सुरु भएको मतदान हालसम्म जारी नै रहेको निर्वाचन अधिकृत संतोष साहले जनाएका छन् । मतदानको समय ५ बजेसम्म रहेपनि मतदाताहरु मतदानका लागी ढोका प्रवेश गरिसकेकोले केही अझै समय लाग्ने अधिकृत साहले जनाए । जम्मा मतदाता संख्या ५ हजार २७ रहेपनि हालसम्म ४२ सय भन्दा बढि मतदान भइसकेको निर्वाचन अधिकृत साहले भने । उनले अहिले मलिाई रहेकोले बढि हुने सम्भावना देर्खिको अनुमान गरिएको हो ।
,