• About Us
  • Home
  • Privacy Policy
  • Sample Page
Sunday, May 18, 2025
Suchana Diary
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
No Result
View All Result

नेपालमा जडीबुटीको संरक्षण भएमा आर्थिक रुपमा नेपालली स्वतः समृद्ध हुने – साँसद यादव

Author Avatar सूचना डायरी 10th April 2021 , 8:47 PM

जनकपुरधाम, २७ चैत्र । प्रदेश२ साँसद सरसफाइ अभियानी रामअशिष यादवले नेपालमा जडीबुटीको संरक्षण भएमा आर्थिक रुपमा नेपालली स्वतः समृद्ध हुने बताएका छन् ।
नेपाल आयुर्वेद औषधी व्यवसायी संघ, धनुषा, महोत्तरी र सर्लाहीको ‘प्रथम अधिवेशन’मा प्रदेश साँसद यादवले भने, ‘नेपालमा ७ सय प्रकारको जुडीबुटी छ । तर नेपालको जडिबुटी सस्तो दरमा विदेश जाने गर्छन र रूपान्तरित समाग्री तयारी भएर महगोमा हामीले प्राप्त गर्ने हो । आयुर्वेदको विकास नेपालमै भएमा हाम्रो नेपाल जुडीबुटीबाट नै समृद्ध हुन्छ ।’
नेपाल सरकारले जडीबुटीको संरक्षण सम्बद्र्धमा ध्यान नपुर्याएकै कारण यहाँका आयुर्वेद संस्कृति लुप्त हुन लागेको हो यादवले भने, ‘प्रदेश सरकारले आयुर्वेद सम्बन्धी नीति निर्माण गर्नेछन् आफू विश्वस्त छौं ।’

आयुर्वेद प्रदेश केन्द्रिय विभाग अति आवश्यक छ । प्रदेश सरकारले त्यसका लागि कदम अगाडि बढाउने छ साँसद यादवले आयुर्वेदको महत्व नबुझेको कारणले आयुर्वेद संस्कृति लोप हुन लागेको हो । आयुर्वेद संस्कृति लोपको प्रभाव हामी मानव स्वास्थ्यमा परिरहेको बताएका छन् ।
नेपाल आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश संयोजक श्याम सुन्दर झाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेशका नवनिर्वाचित अध्यक्ष राजेश कर्णले आयुर्वेद संघका पदाधिकारी र पत्रकारहरु सहकार्य गरेर कार्य गरेमा यसको विकास निश्चित रहेको बताएका छन् । उनले प्रदेश २ मा आयुर्वेद अस्पताल, आयुर्वेद प्रयोगशाला लगायत आवश्यक रहेकोले त्यसका लागि प्रदेश सरकारलाई घचघचाउनु पर्ने बताएका छन् । कार्यक्रममा सुनचाँदी व्यवसायी संघका अध्यक्ष अमरनाथ गुप्ता, डा सीमा झा ,आयुर्वेद विभागका जानकारी छविलाल यादव सहितका व्यक्ति आफ्ना विचार राखेका थिए ।

भर्खरै

निःशुल्क कम्बल वितरण

निःशुल्क कम्बल वितरण

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

प्रबन्ध निर्देशक: सुरेन्द्र सिंह
प्रधान सम्पादकः सुरेन्द्र सिंह
संवाददाताहरु: सुरेन्द्र सिंह

  • About Us
  • Home
  • Privacy Policy
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति