जनकपुरधाम, चैत ३० गते
जनकपुरधाम उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुले विजय जुलुस निकालेका छन् । सोमवार जनकपुरधाम वाणिज्य संघको निर्वाचनमा निवाृचित पदाधिकारीहरुले आज नगरमा विजय जुलुस निकालेको हो । आइतवार राती विजय भएका उम्मेदवारहरुको परिणाम आएपछि निर्वाचित पदाधिकारीहरुले विभिन्न मठ–मन्दिरमा पुजा पाठ र दर्शन गरेका थिए ।
सम्पूर्ण पदाधिकारीहरुको आज परिणाम दिउँसो निसिकएपछि सोमवार साँझ नगरमा विजयी जुलुस निकालिएको हो । नव निर्वाचित अध्यक्ष जितेन्द्र महासेठ, वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, उपाध्यक्ष अम्मू प्रसाद साह, महासचिब मनोज कुमार साह(दवाई बाला), सचिब फुलदेव पंडित, कोषाध्यक्ष परमेश्वर साह, सदस्य नरेन्द्र विक्रम साह(निरज), दिलीप साह, (आदिी), धर्मेन्द्र साह, श्रवण साह लगायतका निर्वाचित पदाधिकारी र उद्योगी व्यापारी, विभिन्न संघ संस्थाका पदाधिकारीहरुको जुलुसमा सहभागि भएका थिए । जनकपुरधानमको गोपाल धर्मशालाबाट निकालिएको विजयी जुलुस राम चौक, भैरव चौक, मुरल िचौक, क्याम्पस चौक, विश्वकर्मा चौक, जिरो माइल, पेठिया बजार, महावीर चौक, सुनारपट्टी, जानकी चौक, जनक चौक,शिव चौक, मिल्स एरिया सहित नगरमा निकालिएको हो ।

,
Discussion about this post