• About Us
  • Home
  • Privacy Policy
  • Sample Page
Sunday, May 18, 2025
Suchana Diary
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
No Result
View All Result

कृषि उपज भण्डारणमा लगानी बढाईने छ: कृषि मन्त्रि शैलेन्द्र साह

Author Avatar सूचना डायरी 19th April 2021 , 7:45 PM

सूचना डायरी रिपोर्टर
जनकपुरधाम, बैशाख ६ सोमबार
भुमि व्यवस्ता, कृषि तथा सहकारी प्रदेश २का मन्त्रि शैलेन्द्र प्रसाद साहले दुई वटा ठाउमा छुट्टा छुट्टै कार्यक्रमका बीच कृषि उपज भण्डारण केन्द्रको शिलान्यास गरेका हुन् |पर्साको बिरगंज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मी स्थित साना किसान कृषि सहकारी संस्था लि. र बाराको जितपुर सिमरा उपमहनागर्पलिका वडा नं. १५ डुमरवाना स्थित साना किसान कृषि सहकारी संस्था लि. को लागत साझेदारीमा आ.व. २०७७/०७८ मसान्त भित्रमा निर्माण कार्य सकिने गरि कार्य सुरु भएको छ | निर्माण कार्यको प्रति कुल लागत रु. ४९,९५,७५१.४३/- मा ५०% रु. २४,९७,८९०.७२/- सम्बन्धित सहकारी संस्थाले सझेदारी गरि निर्माण गर्नु पर्ने भएको छ ।

किसानको उत्पादनलाई स्थानीय स्तरमा भण्डारण गर्ने साधन नभएर बिभिन्न समस्याहरु भएकोले गर्दा सो को मध्य नजर गर्दै आ.व. २०७७/०७८ मा प्रदेश नं. २ को ८ वटै जिल्लाको लागि कृषि बिकास निर्देशनालय नकटाझिज धनुषाबाट कृषि उपज भण्डारण केन्द्रको लागि लागत सहभागितामा भवनहरु निर्माण गर्ने योजना अनुरुप कार्य सुरु गरिएको मन्त्रि साहले बताए |प्रदेश नं. २ कृषि प्रधान प्रदेश भएकोले यहाँ कृषिमा प्रचुर सम्भावना भएको हुदा यसमा निजि, सहकारी र सरकारी माध्यमबाट सम्बृद्ध प्रदेश बनाउन सकिने भएकोले प्रदेश नं. २ को सरकारले कृषि र कृषकको बिकासको लागि कृषि उपज भण्डारण केन्द्र, कृषि उपज संकलन केन्द्र, कृषि यन्त्र प्रवर्दनका लागि कस्टम हायारिंग, कृषि सडक, सोलार पम्प, कृषि बिधुतिकरण, प्रांगारिक तथा जैविक मल कारखाना, कृषि उद्योग तथा पशुपालन र दुध जन्य जस्ता बिभिन्न कार्यक्रमहरु अघि सारिएको छ |

सिलान्यास कार्यक्रममा मा. प्रहलाद गिरि, मा. करिमा बेगम, मा. राजेश्वर साह, जसपा जिल्ला अध्यक्ष रामनरेश यादव, सचीव तबरेज अहमद, जिल्ला कृषि सहकारी संघ लि. पर्साका अध्यक्ष शिव कुमार साह, कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल रौनियार, भेटेनरि असपाताल पर्साका प्रमुख सहत राम मौर्य, बागवानी अधिकृत श्याम किशोर कुर्मी, साना किसान कृषि सहकारी संस्था लि. उदयपुर घुर्मिका अध्यक्ष हृदयानरायण कुर्मी, सहकारी कर्मी र किसान लगायतको सहभागिता रहेको थियो |

भर्खरै

निःशुल्क कम्बल वितरण

निःशुल्क कम्बल वितरण

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

प्रबन्ध निर्देशक: सुरेन्द्र सिंह
प्रधान सम्पादकः सुरेन्द्र सिंह
संवाददाताहरु: सुरेन्द्र सिंह

  • About Us
  • Home
  • Privacy Policy
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति