जनकपुरधाम, बैशाख ७ गते
प्रदेश नम्बर २ का भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल सहितका नेताहरुले पुजापाठ गरेका छन् । मंगलवार मन्त्री सोनल प्रदेश नम्बर २ प्रदेश सांसद परमेश्वर साह सहितका नेताहरुले महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका स्थित श्री दुर्गा विषहरा मन्दिर र डाम्हीकामा पुजापाठ गर।ेका हुन । विकास निर्माण कार्यको निरक्षण गर्न पुगेका मन्त्री सहितका सांसद र नेता पुर्व संविधानसभा सदस्य डा. विजय सिंह,जसपाका नेता प्रमोद यादव, अनिल महासेठ,धिरेन्द्र सिंह लगायत पत्रकारहरु समेत दर्शन गरेको हो ।