• About Us
  • Home
  • Privacy Policy
  • Sample Page
Sunday, May 18, 2025
Suchana Diary
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
No Result
View All Result

जसपाको समिकरणमा फेरबदल

Author Avatar न्युज डेस्क 11th May 2021 , 10:56 AM
जसपाको समिकरणमा फेरबदल

काठमाडौँ, वैशाख २७ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टीको समिकरणमा फेरबदल भएको छ ।

सोमबार प्रतिनिधि सभामा भएको मतदानमा जसपाका १५ सांसदले विश्वासको विपक्षमा मतदान दिएका थिए भने १५ सांसद तटस्थ बसेका थिए। दुई जना सांसद भने अनुपस्थित थिए ।

जसपा सांसद प्रदीप यादवका अनुसार कोरोनाको संक्रमण भएका कारण सांसदहरू लक्ष्मणलाल कर्ण र रुही नाज बैठकमा सहभागी भएनन् ।

जसपाभित्र पूर्व संघीय समाजवादी समूहका सांसद ओली सरकारको विपक्ष थिए भने पूर्वराजपा समूहका सांसद तटस्थ बस्ने पक्षमा थिए ।

सोमबारको मतदानमा भने केही सांसदले पहिलाको समूह फेरबदल गरेका छन् । अध्यक्ष उपेन्द्र यादवको समूहमा रहेका सांसदहरू विमल श्रीवास्तव र उमाशंकर अरगरियाले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरेनन्, तटस्थ बसे ।

त्यस्तै अर्का अध्यक्ष महन्थ ठाकुरको समूहमा रहेका भनिएका सांसदहरू महेन्द्र राय यादव र चन्द्रकान्त चौधरीले प्रस्तावको विपक्षमा मतदान गरे ।

विश्वासको मत नपाएपछि काम चलाउ भएको केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा वैकल्पिक सरकार बनाउन जसपाको भूमिका महत्वपूर्ण हुन्छ ।

भर्खरै

निःशुल्क कम्बल वितरण

निःशुल्क कम्बल वितरण

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

प्रबन्ध निर्देशक: सुरेन्द्र सिंह
प्रधान सम्पादकः सुरेन्द्र सिंह
संवाददाताहरु: सुरेन्द्र सिंह

  • About Us
  • Home
  • Privacy Policy
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति