जनकपुरधाम, जेष्ठ १७ गते
जनकपुरधाम उपमहानगरपालिकामा १९ जना संक्रमित भएको छ ।जनकपुरधाम उपमहानगरपालिका द्धारा निःशुल्क पिसिआर जांच गर्दा १३६मा १९ जनामा कोरोना पुष्टि भएको छ । जेष्ठ १५ गते वडा नम्बर १० मा वाडावासीलाई निः शुल्क पिसिआर जांच गरिएको थियो । जाँच गर्दा ९ जना महिला र १० जना पुरुषमा कोरोना पुष्टि हो ।