Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
TRENDING
नगदेबाली बरामद पुण्य तिथि
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
suchanadiary-suchana-diary-logo
No Result
View All Result

बाल विवाह विरुद्ध जनचेतना फैलाउँदै कलाकार

बाल विवाह विरुद्ध जनचेतना फैलाउँदै कलाकार

जनकपुरधाम,श्रावण २ गते
समाजमा दिन प्रतिदिन बढदै गइरहेको बाल विवाह जस्ता कुरितीलाई अन्त्य गर्ने उद्देश्यले सडक नाटक प्रदर्शन गरेको छ ।औरही गाउँपालिका धनुषाको विभिन्न वडामा कलाकारहरुले सडक नाटक प्रदर्शन गरेको हो । औरही गाउँपालिकाको सहयोगमा मिथिला नाट्यकला परिषद्का कलाकारहरुले नाटक प्रदर्शन गरेका हुन । गाउँपालिकाको विभिन्न वडामा बाल विवाह जिनगी तवाह नामक मैथिली सडक नाटक प्रदर्शन गरेको हो । नाटकमा कलाकारहरुले बालविवाह जस्ता कुरितीलाई अन्त्य गर्न २० वर्ष छोरा–छोरीको उमेर पुगेमा मात्र विवाह गर्न सन्देश पस्केका थिए । बाल विवाह अन्त्य संगै समाजका स–साना देखिएका समस्याहरुको व्यङ्गात्मक शैलीमा अभिनय गरिएको थियो ।


अहिले पनि हाम्रो समाजमा अभिभावकहरुले घरमा काम गर्ने मान्छेको संख्या बढाउन छोरोको कमै उमेरमा विवाह गरेको पाइन्छ ।
कम उमेरमा विवाह गर्दा पुण्य प्राप्ती हुन्छ भने परम्परागत विश्वास तथा दाइजो,छोरीको उमेर बढदै जाँदा दाइजोको रकम बढदै जान्छ । छोरीको कम उमेरमा विवाह गर्नुको मुख्य कारण मध्ये दाइजो पनि पर्छ भन्ने सन्देश नाटकमा कलाकारहरले देखाएको थियो । गरिवी र विभेदका कारणले छोरीको बाल विवाह भएको देखिन्छ । अभिभावक शिक्षा तथा चेतनाको कमी, यौन तथा प्रजन्न स्वास्थ्यको बारेमा जानकारी नहुँनुको कारण यस्ता समस्याहरु हुने गरेको नाटकमा सहभागी कलाकार विष्णुकान्त मिश्र सन्देश पस्केका थिए ।


बाल विवाह, बाल अधिकार,महिला अधिकार, मानब अधिकारको हनन मात्रै होइन,विकास समृद्धिको बाधक हो । तसर्थ यसको उन्मुलन गर्नुपर्ने हुन्छ । मुलुक
संघीयतामा गइसकेको अवस्थामा अब समाजबाट यस्ता कुप्रथाहरु सदाका लागी हटाउनु पर्छ । स्थानीय, प्रदेश र संघ सरकारले चाहेमा यो सम्भव छ । अन्य सरोकारबालाहरुले पनि हातेमालो गर्नुपर्छ चन्ने सन्देश नाटकमा देखाइएको थियो ।
समुदायका मानिसहरूले सामाजिक मूल्य, इज्जतका कारण वालविवाहबिरुद्ध बोल्नसकेका छैनन् ।खराब राजनीतिक अबस्थाका कारण बाल विवाह बिरुद्धका अभियान प्रभावकारी हुन सकेको छैन ।


प्रदर्शन गरिएको नाटकमा सुत्रधारको भूमिका निर्वाह गरेका विष्णुकान्त मिश्रले बाल विवाहको उन्मूलन गर्न विशेष गरी छोरीहरुको सशक्तीकरण गर्नुपर्ने हुन्छ ।बाल विवाह पुराना परम्परागत संस्कृति र जातीय व्यवस्थासँग जोडिएको विषय हो, सर्वप्रथम त्यस्ता कुसंस्कार र जातीय व्यवस्थालाई बदल्नुपर्छ ।
समुदायसँग नजिक स्थानीय सरकार रहन्छ, उसले बाल विवाह विरुद्ध अभियान सञ्चालन गर्नुपर्छ । बाल विवाह गर्ने, गराउनेलाई सामाजिक बहिस्कार गर्न सक्नुपर्छ ।


बाल विवाह र दाइजोको समस्या बढी भएको समुदायका मानिसले बिना दाइजो उमेर पुगेर विवाह गर्दा सम्मान गर्नुपर्छ भन्ने सन्देश दर्शक माझ पसकेका थिए ।
प्रदर्शन गरिएको सडक नाटकमा मदन ठाकुर रामनारायण ठाकुर,विष्णुकान्त मिश्र, गंगाकान्त झा, राम कैलाश ठाकुर, अनीतारानी मंडल, धीरज ठाकुर,अमरेश मल्लिक,आलोक मिश्र, सुनिता पासवानले अभिनय गरेको मिनापका महासचिब एवम् कार्यक्रम संयोजक शैलेन्द्र मल्लिकले जानकारी दिएका छन् ।

Discussion about this post

Related Posts

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध
BannerNews

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

३ महिना अगाडि
झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी
BannerNews

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

७ महिना अगाडि
BannerNews

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

७ महिना अगाडि
आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह
BannerNews

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

१० महिना अगाडि
विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो
BannerNews

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

१ वर्ष अगाडि
नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने
BannerNews

नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

१ वर्ष अगाडि

ताजा समाचार

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

3 months ago
झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

7 months ago

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

7 months ago
आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

10 months ago
विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

1 year ago
नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

1 year ago

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

© 2020 Suchana Diary || Powered By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In