• About Us
  • Home
  • Privacy Policy
  • Sample Page
Sunday, May 18, 2025
Suchana Diary
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
No Result
View All Result

एकता भाँड्ने अपराधीलाई मधेसी जनताले सजाय दिन्छः सांसद महतो

Author Avatar न्युज डेस्क 8th August 2021 , 11:36 AM
एकता भाँड्ने अपराधीलाई मधेसी जनताले सजाय दिन्छः सांसद महतो

जनकपुरधाम, श्रावण २३ गते
धनुषा क्षेत्र नम्बर ३ का सांसद राजेनद्र महतोले मधेशी जनताको भावनासंग खेलबाड गर्ने अपराधीलाई मधेसी जनताले सजाय दिने बताएको छ । शनिवार जनकपुरमा अगुवा कार्यकर्ता भेलालाइृ सम्बोधन गर्दै उनले मधेशी जनताको भावना र मधेशी एकतालाई भत्काउने अपराधी भएको आरोप लगाएका छन् । पुर्व उप–प्रधान तथा शहरी विकास मन्त्री समेत रहेका नेता महतोले नेता यादवले एकतालाई भंग गरेर मधेशी जनतासंग अन्याय गरेको आरोप लगाएका हुन । नेता महतो उपेन्द्र यादव माथि आक्रोश पोख्दै भने स्वघोषित रक्षक भन्ने मधेश र मधेशीका भक्षक भएको आरोप लगाए । मधेशको ताकतलाई समेत कमजोर गर्ने क्रियाकलाप गरेको आरोप लगाउँदैं मधेशी जनताले त्यस्तालाई समयमै सजाय दिने छ। उनले विगतमा नै एकतालाई तोड्न मधेशी जनताको शक्ति कमजोर गर्न प्रयास गरेको बताउँदै गलत गर्नेलाई पहिचान गरी सजाय दिनुपर्ने तर्क राखे । नेता महतोले पार्टीभित्र अन्तरद्वन्द्व,विवाद,मतभिन्ता र वैचारिक लडाई हुनु स्वाभिक रहेको बताउँदैं पार्टीलाई नै छिन्नभिन्न पार्ने काम ठिक नभएको बताए । मधेशी एकताका लागी आफूहरु पटक–पटक प्रयास गरेको दावी गर्दै नेता महतोले मधेश र मधेशीको हक अधिकारका लागी सदैव लडिरहने उदघोष गरे । मधेशी एकता भांडने कामले मधेशीहरुको अहक अधिकार, मधेश आन्दोल, सहिद र मधेशी नागरिक प्रति ठुलो धोका भएको उनको दावी छ । वरिष्ठ नेता महतोले पार्टी फुटन सक्छ तर मधेशी जनता कदापी फुट्न सक्दैन भन्दै नेता यादवलाई चेतावनी दिएका छन् ।

भर्खरै

निःशुल्क कम्बल वितरण

निःशुल्क कम्बल वितरण

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

प्रबन्ध निर्देशक: सुरेन्द्र सिंह
प्रधान सम्पादकः सुरेन्द्र सिंह
संवाददाताहरु: सुरेन्द्र सिंह

  • About Us
  • Home
  • Privacy Policy
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति