जनकपुरधाम, भादों १३ गते
महावीर युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुले आज नगरमा विजयी जुलुस निकालेका छन् । कमिटीको नयाँ निर्वाचित अध्यक्ष बलराम साह ,उपाध्यक्ष महेश कुमार साह(चोच) महाचिब दिपक साह(मिन्टु,सचिब त्रिदेब प्रसाद साह ,कोषाध्यक्ष विकास राय,सदस्य विक्रम कुमार साह, दिलीप कुमार साह, विजय साह(डान्सर)पंकज साह, विकास गुप्ता(विट्टु ) र राजा ठाकुरले विजयी जुलुस निकालेका हुन । जनकपुरधाम स्थित महावीर युवा कमिटीबाट आज निकालिएको विजयी जुलस महावीर चौक,पेठिया बजार,जानकी चौक, राम चौक, सुनारपट्ी हुदैं पुन कमिटीमा पुगेका थिए ।