• About Us
  • Home
  • Privacy Policy
  • Sample Page
Sunday, May 18, 2025
Suchana Diary
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
No Result
View All Result

पूर्व राज्यमन्त्री कुशवाहालाई सम्मान

Author Avatar न्युज डेस्क 31st August 2021 , 5:26 PM
पूर्व राज्यमन्त्री कुशवाहालाई सम्मान

जनकपुरत्राम, भादों १५ गते
जनता समाजवाटी पार्टीका केन्द्रिय सदस्य एवं पूर्व राज्यमन्त्री सरोज सिंह कुशवाहालाई स्वागत तथा सम्मान गरेको छ । आज गृह जिल्ला महोत्तरीको मनरा शिश्वा नगरपालिकामा नेता तथा कार्यकर्ताहरुले मन्त्री कुशवाहालाई स्वागत तथा सम्मान गरेको हो । आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीबाट राजिनामा दिएपछि पहिलो पटक आफ्नो गृह जिल्ला पुगेपछि नेता तथा कार्यकर्ताहरुले भव्य रुपमा स्वागत गरका हुन ।
मनरा शिश्वा नगरपालिका वडा नं. ३ मा राखिएको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री कुशवाहाले ‘प्रतिगमनको विरोध गर्ने नेताहरु सत्ता लोभको कारण प्रतिगमनकारीलाई सहयोग गरेको छ । उनीहरुलाई मधेशी मुद्दा र मधेशी जनतासँग कुनै प्रकारको सरोकार छैन । सत्तालिप्सामामा विलासियता जिवन विताउनेहरुलाई जनताले निर्वाचनको बेला देखाउने छ ।’उनले ‘राजनीतिमा पार्टी पार्टीबीच इष्र्या द्वोष हुन्छ । म बाट पनि अन्य पार्टीका नेता तथा कार्यकर्ता असन्तुष्ट होलान, यसमा दुईमत छैन, तर आफू विकासको नाउँमा राजनीतिकरण नगरेको जिकिर गरेका छन् । उनले प्रतिबद्धता अनुसार निर्माण कार्य लगायत शिक्षा, स्वास्थ्य लगायतको कार्यलाई गम्भीरता पूर्वक प्राथमिकता दिएको र अगामी दिनमा पनि यसरी नै विकास गर्ने दोहोर्याएका छन् । ‘जनता समाजवादी पार्टी अहिलेपनि जनताको चाहना र भावना अनुसार कार्य गरिरहेको दावी गरेका छन् । मधेशको मुद्दा लगायतको अधुरो कार्य यहि जसपाले गर्नेछ । जसपाको कार्य हेरेर केही साथीहरुलाई अपच हुँदा पार्टीबाट बाहिरएको हो ।’राज्यमन्त्री कुशवाहाले जसपा विभाजित भएको होइन, पार्टीमा गलत तत्व हटेरे शुद्धिकरण भएको दावी गरेका छन । जसपा विगतकै जसमा रहेकोले तपाईहरु अरुको भ्रममा नपर्नु आग्रह गरे ।
कार्यक्रममा दर्जनभन्दा बढी पार्टीका विभिन्न भातृसँगठन तथा अन्य संघ संस्था र पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

भर्खरै

निःशुल्क कम्बल वितरण

निःशुल्क कम्बल वितरण

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

प्रबन्ध निर्देशक: सुरेन्द्र सिंह
प्रधान सम्पादकः सुरेन्द्र सिंह
संवाददाताहरु: सुरेन्द्र सिंह

  • About Us
  • Home
  • Privacy Policy
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति