Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
TRENDING
नगदेबाली बरामद पुण्य तिथि
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
suchanadiary-suchana-diary-logo
No Result
View All Result

ज्वेलर्सबाट चोरी गर्ने २ पक्राउ

ज्वेलर्सबाट चोरी गर्ने २ पक्राउ

जनकपुरधाम,भादौं १९ गते
धनुषाको एक सुनचांदी पसलबाट चोरी गर्ने २ पक्राउ परेको छ । धनुषाको दल्केवर स्थित गणेश लक्ष्मी ज्वेलर्समा दिनदहाडै चांदीको गरगहना चोरी गर्ने २ जना पक्राउ परेका छन् । गहना चोरी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शनिबार धनुषाको धनुषाधाम नगरपालिका –८ का टक्कर बहादुर मगराति मगर र चोरी गरेको गहना किन्ने जिल्लाको मिथिला नगरपालिका –४ पुष्पवलपुरकी ३५ वर्षीय सुरेखा देवी यादव रहेका छन् । मिथिला नगरपालिका –६ ढल्केबरस्थित स्थानीय शिवजी साहको गणेशलक्ष्मी ज्वेलर्सबाट शुक्रबार बिहान ९ बजेको समयमा सुनचाँदीको गरगहना चोरी भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए । पक्राउ परेका मगरको साथबाट ७ तोला सुनचाँदी गरगहना बरामद भएको सुवेदीले बताए । त्यस्तै चोरी गरेको गरगहना खरिद गरेको आरोपमा सुरेखालाई समेत पक्राउ गरेको छ । उनले चोरी गर्ने मगरबाट ५ तोला सुनचाँदी गरगहना सुरेखाले खरिद गरेको कारण उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । सुवेदीका अनुसार पक्राउ परेका दुवैजनाको साथबाट जम्मा १२ तोला चाँदीको गरगहना बरामद भएको हो । पसल सञ्चालकको भनाइलाई उद्त गर्दै प्रहरी निरीक्षक सुवेदीले पसलबाट ४८ तोला चाँदी चोरी भएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । यता ज्वेलर्स सञ्चालक शिवजी साहले आफ्नो पसलबाट ६ सय ग्राम चाँदीको गरगहना चोरी भएको बताएका छन् ।

Discussion about this post

Related Posts

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी
BannerNews

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

७ महिना अगाडि
BannerNews

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

७ महिना अगाडि
आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह
BannerNews

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

१० महिना अगाडि
विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो
BannerNews

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

१ वर्ष अगाडि
नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने
BannerNews

नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

१ वर्ष अगाडि
धनुषा ३ मा स्वतन्त्र उम्मेदवार साहको क्रेज बढदै
BannerNews

धनुषा ३ मा स्वतन्त्र उम्मेदवार साहको क्रेज बढदै

१ वर्ष अगाडि

ताजा समाचार

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

3 months ago
झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

7 months ago

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

7 months ago
आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

10 months ago
विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

1 year ago
नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

1 year ago

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

© 2020 Suchana Diary || Powered By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In