Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
TRENDING
नगदेबाली बरामद पुण्य तिथि
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
suchanadiary-suchana-diary-logo
No Result
View All Result

सबैलामा दुर्गा पुजाका लागी बसकट्टी(फोटो फिचर)

सबैलामा दुर्गा पुजाका लागी बसकट्टी(फोटो फिचर)

जनकपुरधाम, भादौं २६ गते
प्रत्येक वर्ष झैं यस वर्ष पनि हर्षाेउल्लासका साथ दुर्गा पुजा मनाउन लागेको छ । धनुषाको सबैला नगरपालिका वडा नं ३ स्थित श्री श्री १०८ श्री माँ दुर्गा भगवती प्रतिष्ठानको आयोजनामा यस वर्ष पनि हर्षाेल्ललासका साथ दुर्गा पुजा मनाउन लागेको हो । दुर्गा पुजा अन्तर्गत आज पुजाका लागी ध्वजा रोहन दिन प्रतिष्ठानका सचिब नथुनी यादव(हरेराम)को नेतृत्वमा बसकट्टी गरिएको छ ।

मन्दिर भन्दा २ किलोमिटर दक्षिण तर्फको चौरीबाट बसकट्टी गरिएको हो ।बसकट्टी गरेर मन्दिर बाहिर आजै स्थापना गरेको हो । दुर्गा पुजा भन्दा एक महिना पुर्व नै बसकट्टी गरेर स्थापना गर्ने यहाँको चलन रहेको प्रतिष्ठानका सचिब नथुनी यादव(हरेराम) ले बताए । उनले पुर्वजकाल देखी नै यस स्थानमा दुर्गा पुजा भव्य रुपमा हुने गरेको बताए । विधिवत रुपमा आजदेखी नै पुजा सुरु भएको जानकारी उनले दिए ।

आजैको दिन देखी मन्दिरमा दुर्गा पुजासम्म विभिन्न पुजापाठ हुने गरेको समेत उनले जानकारी गराएका हुन । यहाँको दुर्गा पुजामा मित्र राष्ट्र भारत र नेपालको विभिन्न ठाउँबाट दर्शनार्थीहरु दर्शन गर्न आउने गरेको सचिब यादवले बताए । मुख्य त सप्तमी, अष्टमी, नौवमी र दशमीका दिन विषेश भीडभाड हुने गरेको सचिव यादवले बताउँदै पुजाको अवसरमा भजन संध्यया, सांस्कृति प्रोग्राम लगायतका कार्यक्रम हुने गरेका छन् । आयोजित बसकट्टी कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी तथा स्थानीय पुरुष र महिलाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

    Discussion about this post

    Related Posts

    नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध
    BannerNews

    नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

    ३ महिना अगाडि
    झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी
    BannerNews

    झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

    ७ महिना अगाडि
    BannerNews

    सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

    ७ महिना अगाडि
    आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह
    BannerNews

    आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

    १० महिना अगाडि
    विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो
    BannerNews

    विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

    १ वर्ष अगाडि
    नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने
    BannerNews

    नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

    १ वर्ष अगाडि

    ताजा समाचार

    नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

    नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

    3 months ago
    झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

    झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

    7 months ago

    सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

    7 months ago
    आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

    आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

    10 months ago
    विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

    विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

    1 year ago
    नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

    नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

    1 year ago

    सिटी न्युज नेटवर्क प्रा.लि
    जनकपुरधाम, धनुषा  (प्रदेश-२)
    सम्पर्क मो. नं.: +977-9854026211
    इमेल: [email protected]

    © 2020 Suchana Diary || Powered By: ProTech

    • Privacy Policy
    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • समाज
    • प्रदेश
    • दुर्घटना
    • विचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • मनोरन्जन
    • स्वास्थ्य/शिक्षा
    • अर्थ

    Login to your account below

    Forgotten Password?

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In