• About Us
  • Home
  • Privacy Policy
  • Sample Page
Sunday, May 18, 2025
Suchana Diary
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
No Result
View All Result

बलभद्र पुजा विभिन्न कार्यक्रम गरी मनाइयो

Author Avatar न्युज डेस्क 12th September 2021 , 7:03 PM
हर्षाेउल्लासका साथ वलभद्र पुजनोत्सव मनाइदैं (फोटो फिचर)

जनकपुरधाम,भादौं २७ गते
व्याहुत समुदायको कुल देवता भगवान बलभद्रको पुजा विभिन्न कार्यक्रम गरी हर्षाेउल्लासका मानइएको हो ।
प्रत्येक वर्ष झै यस वर्ष पनि हर्षाेउल्लासका साथ कलवार सेवा सििमतिले मनाइएको हो । जनकपुरधाम वडा नम्बर ४ स्थित व्याहुत कलवार सेवा समितिको आयोजनामा विभिन्न कार्यक्रम गरी बलभद्र पुजनोत्सव मनाइएका छन् ।सप्ताह व्यापी अन्तर्गत भगवान बलभदको मैथिली परम्परा अनुसार पुजा अर्चना गरी भव्य रुपमा मनाइएको हो ।
बलभद्र पुजाको अवसरका व्याहुत कलवार सेवा समितिले सोमवार जनकपुरमा शोभा यात्रा निकालिएको थियो ।
सप्ताह व्यापारी कार्यक्रमका लागी गठित विभिन्न समितिका संयोजक र अतिथिहरुलाई सम्मान समेत गरिुएको थियो । बलभद्र पुजा अन्तर्गत चित्रकला प्रतियोगितामा सहभागी बालबालिकालाई प्रशंसापत्र सहित सम्मान गरिएको हो । चित्रकला प्रतियोगितामा प्रथम, अनामिका साह, द्वतीय राजनन्दनी र तृतीय स्थान अनामिका साह ल्याउन सफल भएका छन् । प्राचीन कालदेखि नैं कृष्ण भगवानका दाजु बलभद्र भगवान कलवार समुदायको कुल देवता रहेको मानिन्छ । विभिन्न समुदायका श्रद्धालुहरु बलभद्र भगवानलाई बलरामको रुपमा पनि लिने गरेको अध्यक्ष शम्भू प्रसाद साहले बताए । बललाई शक्ति र भद्रलाई अन्न मानिएको उनले बताए । अध्यक्ष साहले बलभद्र भगवानको अर्थ बताउँदै बलभद्र भगवानलाई भात, विशेष किसिमको दाल र पाँच थरीको तरकारीको भोग लगाउने प्रचलन रहेको बताए । उनको पूजापश्चात् सो अन्नलाई कलवार समुदायका भक्तजनहरुले प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन छ ।

भर्खरै

निःशुल्क कम्बल वितरण

निःशुल्क कम्बल वितरण

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

प्रबन्ध निर्देशक: सुरेन्द्र सिंह
प्रधान सम्पादकः सुरेन्द्र सिंह
संवाददाताहरु: सुरेन्द्र सिंह

  • About Us
  • Home
  • Privacy Policy
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति