जनकपुरधाम, असोज २ गते
नव गठित लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता रमजेन्द्र महतोलाई भव्य स्वागत गरेका छन् । आज सिमरा विमाल स्थलमा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोलाई पार्टी नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेको हो । अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोलाई स्वागत गर्न लोसपाका नेता एवम् प्रदेश नं २ का पुर्व भोतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल सहितका नेताहरुले स्वागत गरेका हुन ।