जनकपुरधाम, कार्तिक ४ गते
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को संयोजकमा प्रदेश नं २ का प्रदेश सांसद परमेश्वर साहलाई चयण गरेको छ । आज लोसपाको बसेको एक बैठकबाट प्रदेशह साहलाई सचेतकमा चयण गरेको हो ।सचेतकमा चयण भएपछि सांसद् साहले विधिवत रुपमा आज लोसपाको पत्र बुझेको छ । सांसद साहलाई प्रदेश नं २ का पुर्व भौतिक पुर्वाधार तथा विकास मन्त्री एवं लोसपाका नेता समेत रहेका जितेन्द्र सोनलले पार्टीको पत्र बुझाएका छन् । प्रदेश सांसद् साह धनुषा क्षेत्र नं ३(ख) बाट निर्वाचित हो ।