१८ माघ ९रासस/सन्ह्विा० ः क्यानाडाका प्रधानमन्त्री जस्टनि ट्रयुडेउलाई कोरोना संक्रमण भएको छ । उहाँले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दनिुभएको छ । उहाँले ट्वीटर गरेर आफू कोभडि पोजटिभि भएको कुरा सार्वजनकि गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ- मलाई कोभडि पोजटिभि देखएिको छ, तर मेरो स्वास्थ्य अवस्था ठकि छ, म जनस्वास्थ्यका मापदण्डको पालना गरेर अर्को हप्तादेख िकाममा नरिन्तर रुपमा लाग्ने छु । साथै उहाँले सोही ट्वीटरमा क्यानाडाली नागरकिहरुलाई कोरोना वरिुद्धको खोप लगाउन आग्रह पन िगर्नुभएको छ ।
उहाँले गत हप्ता आफ्नो एकजना बच्चालाई कोभडि देखएिको र त्यसपछ िआफू आइसोलेसनमा बसेर घरबाटै काम गररिहेको जानकारी पन िट्वीटरबाटै गराउनुभएको छ ।
Discussion about this post