• About Us
  • Home
  • Privacy Policy
  • Sample Page
Sunday, May 18, 2025
Suchana Diary
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
No Result
View All Result

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

Author Avatar न्युज डेस्क 22nd May 2023 , 11:03 PM
झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

जनकपुरधाम, जेष्ठ ८
जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साहले अन्ततः पत्रकारहरुसंग माफी मागेका छन् । चार दिन अघि जनकपुरधामको रामान्नद चोक स्थित परफेक्ट् प्लाजामा नेपाल बार एशोसिएसन जनकपुरधामका उप–सभापति विमल कुमार मिश्र र तत्कालिन उपमहानगरपालिकाका कानूनी सल्लाहकार विजय प्रताप सिंहको पहलमा भएको छलफलमा साहले गल्ती स्वीकार गरेपछि सोमबार धनुषा जिल्ला अदालतमा बेञ्च नम्बर ४ का न्यायधिश भिष्मराज प्रसाइ समक्ष उनले आफुहरुबाट भएको कमी कमजोरी लिखित रुपमा स्वीकार्दै मुद्दा फिर्ता लिन वादीहरु संग आग्रह गरेपछि मिलापत्र भएको हो ।
झण्डै ४ वर्ष देखीको लगातार पेशी पछि गाली बेइजती सम्बन्धि चलेको मुद्दामा अन्ततः निवर्तमान मेयर लालकिशोर साहकै आग्रहमा नेपाल पत्रकार महासंघ धनुषाका निवर्तमान अध्यक्ष अनिल कुमार मिश्र, कान्तिपुर टिभिका पत्रकार अमरकान्त ठाकुर, एपीवन टिभिका मधेश प्रदेश ब्यूरो प्रमुख विकास साहलगायतले मिलापत्र गरेको हो ।सोमबार अदालतमा निवर्तमान मेयर लालकिशोर साह र उनका तत्कालीन चालक गंगाराम मण्डल भौतिकरुपमै उपस्थित भई न्यायधिश प्रसाइ समक्ष घटना स्वीकार गरेका थिए ।०७६ पुस २२ गते जनकपुरधाम उपमहानगरपालिकामा केही संचारकर्मीहरुले जानकी मन्दिरको पर्खाल मापदण्ड विपरित भत्काइएको सन्दर्भ र ८५ लाख रुपैयाँको चलखेल गरिएको गुनासो पछि सत्यतथ्य बुझ्न कार्यालयमै गइ प्रतिक्रिया लिन पुगे पछि सो घटना भएको थियो ।।तर लालकिशोर साहले आफ्नो कार्यकक्षमै पत्रकार अमरकान्त ठाकुर, अनिल कुमार मिश्र, सुभाष कर्ण, सुमित मिश्र, राजा झालगायतलाई गाली बेइज्जती गर्दै कार्यकक्ष बाहिर लगि अमानवीय व्यवहार गरेकोे थियो । यसअघि पनि अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय धनुषाले दुई जनालाई दोषि ठहर गरेको थियो । धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले २०७८ असार २३ गते व्यवसायी धर्मेन्द्र साहलाई ५ सय र निवर्तमान मेयर साहका सचिवालयमा रहेका उपेन्द्र कुमार साहलाई १ हजार रुपैयाँ दण्ड जरिवानाको फैसला गरेको थियो ।तर यस घटनामा उल्टै निवर्तमान मेयर साहले आफ्नो गल्ती ढाकछोप गर्न उपमहानगरपालिकाको कामकाज १० दिनसम्म ठप्प गरी कार्मचारी र आफ्ना समर्थकहरुबाट पत्रकारहरु विरुद्ध नारा जुलुससमेत गर्न लगाएका थिए ।आफ्नो गल्ती र कमीकजोरी ढाकछोप गर्न जनकपुरधाम उपमहानगरपालिकाकै कमकाज बन्द गरेपछि सेवाग्राहीहरु समस्यामा परेका थिए ।सेवाग्राही र नागरिक समाजको दवावपछि उपमहानगरपालिकाको कामकाज सुचारु भएको थियो ।

भर्खरै

निःशुल्क कम्बल वितरण

निःशुल्क कम्बल वितरण

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

प्रबन्ध निर्देशक: सुरेन्द्र सिंह
प्रधान सम्पादकः सुरेन्द्र सिंह
संवाददाताहरु: सुरेन्द्र सिंह

  • About Us
  • Home
  • Privacy Policy
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति