अर्थ

पेट्रोलियम आयात आधा बढीले घटाउन राष्ट्र बैंकको सुझाव

२३ चैत, काठमाडौं । सरकारको आर्थिक सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थको आयात आधा भन्दा बढीले घटाउन सरकारलाई...

Read more

वीरगञ्ज नाकाको राजस्व सङ्कलनमा उलेख्य सुधार

वीरगञ्ज, चैत १०देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज क्षेत्रलाई प्रयोग गरी हुने विभिन्न वस्तुको आयात निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा...

Read more

आयल निगमले बुझायो १२ अर्ब ३० करोड

९ चैत, काठमाडौं । नेपाल आयल निगमले मार्च महिनाको इन्धन खरिद बापतको दोस्रो किस्ता भारतीय आयल कर्पोरेसन ९आईओसी० लाई भुक्तानी...

Read more

मधेश प्रदेशको राजधानीमा थप एक होटेल

जनकपुरधाम,फागुन २१ गते मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधाम भएपछि धमाधम व्यवसायिक प्रतिष्ठानहरु खुल्न थालेको छ । व्यवसायी प्रतिष्ठानहरु संचालमा आउने...

Read more

आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त

काठमाडौँ, २५ माघराष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु...

Read more

भन्सारले रोक्यो १८६ कम्पनीको कारोबार

२१ माघवीरगञ्ज भन्सार कार्यालयले बेरुजु रकम दाखिला नगर्ने १८६ फर्म तथा कम्पनीको कारोबार रोक्का गर्ने निर्णय गरेको छ । नेपाल...

Read more

पेट्रोलमा प्रतिलिटर ५८ रुपैयाँ कर

काठमाडौँ, २१ माघनेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले...

Read more

दूधको मूल्य १३.१७ प्रतिशतले वृद्धि

काठमाडौं, माघ १७ गतेसोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि...

Read more

प्राधिकरणले उठाउन बाँकी बक्यौता १ अर्ब ८२ करोड

१४ माघ, काठमाडौंनेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न निकाय, संघ(संस्था र कम्पनीसँग उठाउन बाँकी बक्यौता करिब दुई अर्ब रूपैयाँ पुगेको छ...

Read more
Page 2 of 11 1 2 3 11

ताजा समाचार

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.