• About Us
  • Home
  • Privacy Policy
  • Sample Page
Sunday, May 18, 2025
Suchana Diary
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
No Result
View All Result

अमेरिकामा रौनकविहीन क्रिसमस

Author Avatar Protech 25th December 2020 , 11:43 PM
अमेरिकामा रौनकविहीन क्रिसमस

बष्टन(अमेरिका) । क्रिसमस झिलीमिली बत्तीहरुको चाड हो । यतिबेला अमेरिकीहरुले आफ्ना घर र चोकहरु विभिन्न रंगका बत्तीहरुले झकिझकाउ बनाएका हुन्छन् । कोभिडका कारण यो वर्षको क्रिसमसमा खासै रौनक छैन । यद्यपी घरमा नै बस्न बाध्य अमेरिकीहरुले पहिलेका वर्षहरुभन्दा यो वर्ष क्रिसमसको समयमा घर सजावटमा बढी ध्यान दिएको देखिन्छ ।

पहिले क्रिसमस ट्रि र बत्तीको सजावट हेर्न भिडभाड हुने स्थानहरुमा यो वर्ष त्यसप्रकारको आयोजन बष्टनमा गरिएको छैन । फेन्यूअल हल मार्केटप्लेसले बष्टनको क्विन्सी मार्केटमा क्रिसमसको बेला गरिने सजावटलाई यो वर्ष बन्द गरेको छ । कोभिडको संक्रमणलाई बढ्न नदिन मानिसहरुको भीडलाई कम गर्न यस्तो निर्णय गरिएको मार्केटप्लेसले आफ्नो सामाजिक सन्जालमा बताएको थियो ।

क्विन्सी मार्केट परिसरका रुखहरुमा सुन्दर लाइटहरुको सजावट हेर्न लायक हुने गर्दथ्यो । यो वर्ष न ती रुखहरुमा चम्किला लाइट बेरिएका छन् न त अग्लो क्रिसमस ट्रि नैं ठड्याइएको छ त्यहाँ । बस्टनको क्रिसमस यो वर्ष चिसो र निर्जन छ । यो वर्षको क्रिसमससम्ममा कोभिडबाट झण्डै ३ लाख २९ हजार अमेरिकीहरुले ज्यान गुमाइसकेका छन् ।

मृतकका आफन्तहरुले यो वर्ष हालसम्मकै सबैभन्दा नरमाइलो क्रिसमस मनाउँदैछन् । धेरै राज्यहरुको अस्पतालहरु कोभिडका बिरामीहरुका कारण फूल अकुपेन्सीमा चलेका समाचारहरु आइरहेका छन् । एकातिर कोरोनाविरुद्धको भ्याक्सिन चरणबद्ध रुपमा लगाउन थालिसकिएको छ भने अर्कोतिर त्रास कायमैं छ ।

भर्खरै

निःशुल्क कम्बल वितरण

निःशुल्क कम्बल वितरण

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

प्रबन्ध निर्देशक: सुरेन्द्र सिंह
प्रधान सम्पादकः सुरेन्द्र सिंह
संवाददाताहरु: सुरेन्द्र सिंह

  • About Us
  • Home
  • Privacy Policy
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति