राष्ट्रिय

विमान दुर्घटना ः थप शव आज काठमाडौँ ल्याइँदै

काठमाडौं, जेष्ठ १७ गतेतारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ...

Read more

जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध ः प्रधानमन्त्री देउवा

काठमाडौँ, १५ जेठ (रासस)प्रधानमन्त्री शेरबहादुर देउवाले यसैवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावसमेत सफलताका साथ सम्पन्न गरी मुलुकमा जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई...

Read more

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

काठमाडौँ, १४ जेठ (रासस)स्थानीय तह निर्वाचन सकिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम...

Read more

स्थानीय तह निर्वाचन ः ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित

काठमाडौं, जेष्ठ १४स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा...

Read more

प्रतिनिधिसभा ः नीति तथा कार्यक्रम जनता र राष्ट्रको पक्षमा

काठमाडाँै, १२ जेठ (रासस)ःप्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले बोल्ने क्रम जारी छ । कार्यक्रममाथि संशोधनको सूचना पेश...

Read more

सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त

३० चैत, काठमाडौंसरकारले सशस्त्र प्रहरी महानिरीक्षक ९आईजीपी० मा पुष्पराम केसीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय...

Read more

गृहमन्त्री खाँणसँग अष्ट्रियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं, चैत २९ गतेगृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना वाइजरले शिष्टाचार भेट गरेका छन् । गृह मन्त्रालयमा आज...

Read more

आयोगद्वारा आचारसंहिता पालन गर्न गराउन ध्यानाकर्षण

काठमाडौं, चैत २९ गतेनिर्वाचन आयोगले निर्वाचन आचारसंहितामा तोकिएको मापदण्डविपरीत पार्टीका झण्डा, पम्प्लेट र चुनाव चिह्न एवं निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग...

Read more

निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

२९ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छन्...

Read more

तालिम प्रतिष्ठान बनाउने श्रम मन्त्रालयको तयारी

काठमाडौं, चैत २९ गतेश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने...

Read more
Page 1 of 21 1 2 21

ताजा समाचार

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.