Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
TRENDING
नगदेबाली बरामद पुण्य तिथि
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
suchanadiary-suchana-diary-logo
No Result
View All Result

केपी ओलीसँग आक्रामक प्रचण्ड-नेपाल समूह, केन्द्रको बाछिटा प्रदेशमा

केपी ओलीसँग आक्रामक प्रचण्ड-नेपाल समूह, केन्द्रको बाछिटा प्रदेशमा

केपी ओलीसँग आक्रामक प्रचण्ड-नेपाल समूह, केन्द्रको बाछिटा प्रदेशमा
काठमाडौं । केपी ओली समूहप्रति बिहीबार संघर्षको कार्यक्रम घोषणा गरेको नेकपाको प्रचण्ड-नेपाल समूह निकै आक्रामक देखिएको छ । प्रचण्ड-नेपाल समूहले शुक्रबार बिहानैबाट सडकमा प्रदर्शनसँगै दिउँसो पत्रकार सम्मेलन गरेर आफ्नो भँडास पोख्यो ।

केन्द्रीय सदस्य तथा सांसदहरु बिहान साढे ९ बजेअगावै माइतीघरमा भेला भए । पूर्वप्रधानमन्त्रीत्रयले ‘हामी यहाँ छौं’ लेखिएको ब्यानर छातीमा टाँसेर सडकमै पलेंटी कसे । माइतीघरमा प्रतिगामी षड्यन्त्र मुर्दावाद, संसद् पुनर्स्थापना गरलगायत नारा लगाउँदै अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा केन्द्रीय सदस्य तथा सांसदहरु निर्वाचन आयोग पुगे ।

आयोगमा पुगेपछि नेताहरुले छिटै आफ्नो पक्षले आधिकारिकता पाउने दाबीसमेत गरे । प्रचण्डले आफूहरुको पक्षमा ७० प्रतिशत केन्द्रीय सदस्य रहेको भन्दै छिट्टै निर्णय लिन आग्रह पनि गरे । उनले दुईतिहाइ केन्द्रीय सदस्य स-शरीर उपस्थित गराउन आफू तयार रहेको पनि बताए ।

आयोगमा २९५ केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेको निर्णयबारे जानकारी गराएपछि नेताहरुले आफूहरुले स्वत: वैधानिकता पाउने दाबी गरे । आफूहरुसँग ७० प्रतिशत केन्द्रीय सदस्यहरु रहेको जिकिर गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “राजनीतिक दलसम्बन्धी कानुनले व्यवस्था गरेअनुसार बहुसंख्यक जहाँ छ त्यो स्वतः वैधानिक हुन्छ । हामीसँग ७० प्रतिशत छ। तैपनि निर्वाचन आयोगले छिट्टै औपचारिक निर्णय गर्छ।’’

Discussion about this post

Related Posts

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध
BannerNews

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

३ महिना अगाडि
झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी
BannerNews

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

७ महिना अगाडि
BannerNews

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

७ महिना अगाडि
आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह
BannerNews

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

१० महिना अगाडि
विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो
BannerNews

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

१ वर्ष अगाडि
नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने
BannerNews

नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

१ वर्ष अगाडि

ताजा समाचार

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

3 months ago
झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

7 months ago

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

7 months ago
आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

10 months ago
विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

1 year ago
नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

1 year ago

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

© 2020 Suchana Diary || Powered By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In