जनकपुरधाम,मंसिर ४ गते
नागरिकलाई सेवा दिने उद्देश्य जनकपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मा निशुल्क आँखा उपचार शिविर सम्पन्न भएको हो । जनकपुर नेत्रालय आँखा अस्पताल नयाँ बसर्पाकको संयोजनमा वडा नं. १ द्वारा आयोजित शिविरमा आँखाको उपचार, औषधी र निशुल्क शाल्यक्रिया सम्मको व्यवस्था गरिएको छ । सत्रुधन प्रसाद साह, अध्यक्ष, जउनपा वडा नं. १ सो अवसरमा अस्पतालका चिकित्सक र नर्सहरुले वडा सहित उपचार गर्न आएका सम्पुर्णको उपचार तथा परामर्श निशुल्क प्रदान गरेका थिए । होल्ड र बाइट सर्वसाधारण वडामै उपचार पाएपछि स्थानियहरु खुसी भएका छन् । जनकपुर नेत्रालय आँखा अस्पतालले विगत ३ महिना देखी प्रत्येक सप्ताह निःशुल्क शिविर चलाउँदै आइरहेका छन् ।