जनकपुरधाम, मंसिर २५ गते
जनकपुरधाम स्थित रेल्वे स्टेशन सरसफाई अभियानलाई निरन्तरता दिदै आएको छ । रेल्वे ट्रैक सरसफाई अभियानले सरसफाईलाई निरन्तरता दिदैं आज पनि सफाई गरेको हो । सफाई अभियानी रुवी झाको नेतृत्वमा प्रत्येक सप्ताह शनिवारका दिन विहान रेल्वे ट्रेक सफाई गर्दै आइरहेका छन् । अभियानी दिवाकर झा, राहुल झा,आदित्य ठाकुर, मनिष साह, प्रिति सिंह, प्रियंका चौधरी, राजीव सिंह लगायतले रेल्वे ट्रैक सरसफाई गरेका हुन ।