Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
TRENDING
नगदेबाली बरामद पुण्य तिथि
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
suchanadiary-suchana-diary-logo
No Result
View All Result

अमेरिकाबाट आएका वरिष्ठ डा. साह क्यान्सर रोगीको उपचारमा

अमेरिकाबाट आएका वरिष्ठ डा. साह क्यान्सर रोगीको उपचारमा

जनकपुरधाम, पुष १६ गते
‘भनिन्छ भजन गाउँने मुख भन्दा सेवा गर्ने हात पवित्र हुन्छ’ यति बेला वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विनय साह सेवामा लागेका छन् ।
अमेरिकाको एक ख्याती प्राप्त अस्पतालमा कार्यरत वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.साह जनकपुरधाममा क्यान्सर रोगीहरुको उपचारमा लागि परेका छन् । अमेरिकावाट सोमवार जनकपुरधाम पुगेका डा. साहले जनकपुरधाम स्थित विनय तारा क्यान्सर सेन्टरमा विरामीहरुको चेकजाँच गरि रहेका छन् ।
उनी समय–समयमा अमेरिकावाट जनकपुरधाम आएर यहाँका क्यान्सर रोगीहरुको उपचार गर्दै आई रहेको हो । उनले त्यहाँका वरिष्ठ चिकित्सकहरुको टोली यहाँ ल्याई यहाँका रोगीहरुको उपचारमा समेत सहयोग गर्दै आई रहेका छन् । उनले यहाँवाट क्यान्सर रोगीहरु बाहिर उपचार गराउन जाँदा धेरैनै महगो पर्ने भएकाले हामीहरु यहाँ आएरनै उपचार गर्ने गरेको बताए ।
प्रदेश २ तथा भारतका विहार, उत्तरप्रदेश लगायतका स्थानहरुको विरामीहरु समेत यहाँ आउने र सहज उपचार गराउन सक्ने सुविधा सम्पन्न अस्पताल हुँदा हुदै बाहिर जाने विरामीहरु अव यहाँनै उपचार गराउने उनले विश्वास व्यक्त गरे । यहाँका रोगीहरु बाहिर जाँदा समयका साथै बढि खर्च आउने भएका कारण विनयतारा क्यान्सर सेन्टर स्थापना गरिएको उनको भनाई छ ।
विनयतारा क्यान्सर सेन्टरले विगत देखिनै यहाँका क्यान्सर रोगीहरुलाई अत्याधुनिक मेसिनहरुद्वारा वरिष्ठ विशेषज्ञहरुवाट रोगीहरुको उपचार गराउँदै आएको छ । विनयतारा क्यान्सर सेन्टरलाई २ सय वेडको अस्पतालको रुपमा विस्तार समेत छिट्टै गरिने डा. साहले जानकारी दिए ।

Discussion about this post

Related Posts

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध
BannerNews

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

३ महिना अगाडि
झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी
BannerNews

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

७ महिना अगाडि
BannerNews

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

७ महिना अगाडि
आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह
BannerNews

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

१० महिना अगाडि
विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो
BannerNews

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

१ वर्ष अगाडि
नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने
BannerNews

नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

१ वर्ष अगाडि

ताजा समाचार

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

3 months ago
झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

7 months ago

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

7 months ago
आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

10 months ago
विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

1 year ago
नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

1 year ago

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

© 2020 Suchana Diary || Powered By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In