काठमाडौं , माघ २० गते
प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्बाट एमसीसी पारति गर्ने वषियमा सहयोग गर्न लोकतान्त्रकि समाजवादी पार्टी ९लोसपा० का अध्यक्ष महन्थ ठाकुरसँग आग्रह गरेका छन् । प्रधानमन्त्री नविास बालुवाटारमा बहिीबार देउवा र ठाकुरबीच एमसीसीलगायत पछल्लिो राजनीतकि अवस्थाबारे छलफल भएको स्रोतले बताएको छ । छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी मुलुकको हतिमा भएकाले संसद्बाट पारति गर्न लोसपाको भूमकिा महत्वपूर्ण हुने बताएका थएि । जवाफमा अध्यक्ष ठाकुरले एमसीसी पारति गर्ने वषियमा आफ्नो पार्टी सकारात्मक रहेको बताए।
सोही क्रममा प्रधानमन्त्री देउवाले सभामुख अग्नीप्रसाद सापकोटाले संसद्मा एमसीसी टेबल गर्ने वषियमा आनाकानी गरे सभामुखको वकिल्प समेत खोज्न सकनिे बताएका थएि । प्रधानमन्त्री देउवाले सभामुखलाई हटाउने अवस्था आए त्यसबेला आफूलाई सहयोग गर्न ठाकुरसँग आग्रह गरेका थएि । ठाकुर प्रतनिधिसिभाका जेष्ठ सदस्य हुन्।
अध्यक्ष ठाकुरले एमसीसीबारे सरकारले नर्णिय लनिुपर्ने र त्यसपछ िआफ्नो भूमकिा प्रष्ट हुने प्रधानमन्त्री देउवालाई जवाफ दएिका थएि ।सभार अन्नपूणर्पोष्ट
Discussion about this post