जनकपुरधाम। फागुन १९ गते
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको जनकपुरधाम उपमहानगरपालिकाको अध्यक्षमा मनोज कुमार चौधरीलाई मनोनयन गरेको छ ।
लोसपाको बसेको एक बैठकबाट जनकपुरधाम उपमहानगरपालिकाको अध्यक्षमा चौधरीलाई मनोनयन गरेको हो । पार्टीको अन्तरिम विद्यान अनुसार अध्यक्षमा चौधरीलाई मनोनयन गरेका हुन । देश, मधेश एवं पार्टीको हितमा उनको कार्यकाल उपलब्धी मुलक होस भन्ने विश्वासका साथ जिम्मेवारी संगै शुभकामना पार्टीले समेत दिएको हो ।चौधरी अध्यक्षमा मनोनय भएपछि पार्टीका नेता तथा कार्यकर्ता लगायत आफन्तहरुले समाजिक संजाल तथा फोन गरी शुभकामना दिइरहेका छन् ।
Discussion about this post