जनकपुरधाम, चैत १४ गते
रौनियार युवा मञ्चको अध्यक्षमा संतोष कुमार गुप्तालाई चयण गरेको छ ।
रौनियार समुदायहरुको छाता संगठन रौनियार सेवा समितिको भातृ संगठन रौनियार युवा मञचको अध्यक्ष पदमा गुप्तालाई सर्वसम्मतीबाट चयण गरेको हो । समितिको बसेको बैठकबाट गुप्ताको अध्यक्षतामा विभिन्न पदाधिकारीलाई सर्वसम्मतीबाट चयण गरेका हुन । ।
युवा मञ्चको उपाध्यक्षमा संजय कुमार गुप्ता,महासचिब पंकज कुमार आजाद,सचिब राकेश कुमार गुप्ता र कोषाध्यक्ष पदमा रवि कुमार गुप्तालाई चण गरेका छन् । त्यस्तै सदस्यहरुमा ओम प्रकाश गुप्ता,कृष्णा साह,रोहन कुमार गुप्ता,रत्न साह रौनियार, निरज कुमार गुप्ता, सुमित कुमार गुप्ता,चन्दन प्रसाद साह,दिपक कुमार गुप्ता,शुभम् रौनियार,अमन कुमार गुप्ता,डा. राहुल गुप्ता,विजय कुमार साह र रंजित कुमार गुप्तालाई चयण गरिएको निर्वाचन समितिका संयोजक प्रमोद कुमार गुप्ताले जानकारी दिएका छन् ।
Discussion about this post