अन्तराष्ट्रिय

उत्तरी इजरायलमा भागदौड मच्चिदा ४४ जनाको मृत्यु

जेरुसेलम, १७ बैशाख ९रासस–सिन्ह्वा०इजरायलमा बिहीबार राति आयोजित एक धार्मिक समारोहमा भागदौड मच्चिंदा कम्तीमा ४४ जनाको ज्यान गएको छ । यहुदीहरुको...

Read more

म्यानमारको सेनाद्वारा थप एक महिना युद्धविराम घोषणा

याङ्गुन, १७ बैशाख (एजेन्सी)म्यानमारको सेनाले युद्ध विरामको समयावधि एक महिना थप गरेको छ ।आगामी मे ३१ सम्म सेनाबाट हुने कारबाही...

Read more

भारतको आसाममा शक्तिशाली भूकम्प

नयाँ दिल्ली,१५ बैशाख (एजेन्सी)उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि...

Read more

बुर्किना फासोमा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो, १५ बैशाख (एजेन्सी)अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा...

Read more

प्रहरी चौकीमा हमला गरी पाँच प्रहरी अधिकारीको हत्या

१४ वैशाख, एजेन्सीदक्षिणी नागइजेरियाको इमो राज्यमा बन्दुकधारीहरुले हमला गरेर कम्तीमा पनि पाँच जना प्रहरीको हत्या गरेका छन् । सोमबार ती...

Read more

प्रविधिको प्रयोग गर्न चिकित्सक र अस्पतालहरुलाई प्रधानमन्त्री मोदीको आग्रह

नयाँ दिल्ली, १२ बैशाख (एजेन्सी)भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रविधिको प्रयोग अधिकतम गरेर सेवा सञ्चालन गर्न स्वास्थ्यकर्मी र अस्पतालहरुलाई आग्रह गर्नुभएको...

Read more

भारतमा चुनावी सभामा प्रतिबन्ध

१० बैशाख एजेन्सीकोरोनाभाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको भारतमा निर्वाचन आयोगले चुनावी ¥याली र सभा आयोजना गर्न रोक लगाएको समाचार छ...

Read more

बन्दुकधारीहरुको आक्रमणमा कम्तीमा चार सैनिक मारिए

, ओवागाडोउगोउ,९ बैशाख –एजेन्सीउत्तर–मध्य बुर्किना फासोमा बुधवार बन्दुकधारीहरुको आक्रमणमा परी कम्तीमा चार सैनिकले ज्यान गुमाएका छन् । यस आक्रमणमा अन्य...

Read more

पाकिस्तानको एउटा होटलमा बम विस्फोट, कम्तीमा चारको मृत्यु

इस्लामावाद,९ बैशाख एजेन्सीपाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक...

Read more

अफगानिस्तानमा सेनाको कारबाहीमा १५ तालिबान लडाकू मारिए

काबुल८ वैशाख (एजेन्सी)अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षा फौजले गरेको कारबाहीमा कम्तीमा १५ जना तालिबान लडाकू मारिएको रक्षा मन्त्रालयले जनाएको...

Read more
Page 22 of 24 1 21 22 23 24

ताजा समाचार

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.