• About Us
  • Home
  • Privacy Policy
  • Sample Page
Sunday, May 18, 2025
Suchana Diary
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
No Result
View All Result

लोहारपट्टी नगरपालिका द्वारा ७१ औँ प्रजातन्त्र दिवस मनाए

Author Avatar सूचना डायरी 20th February 2021 , 10:33 AM

सूचना डायरी डेस्क
महोत्तरी ,लोहरपट्टी ७ फागुन ।

एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७१ औँ प्रजातन्त्र दिवस एक कार्यक्रमको आयोजना गरि नगरपालिकाले मनाएका छन ।लोहरपट्टी नगरपालिका नगरप्रमुख शैलेन्द्र यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा पुर्व सांसद महेन्द्र कुमार मिश्रको प्रमुख आतिथ्यमा नगरपालिकामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि मिश्रले समाजमा आमूल परिवर्तनका लागि इतिहास लेख्नका लागी बलिदान ,त्याग दिनुपर्ने जिकिर गर्दै प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा सहिद नगरपालिका सहिद असेशर , कुसेशर ,धनुषाका दुर्गा नन्द झा लगायत शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा ,गङ्गालाल सहित हजारौंको बलिदानीबाट प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको मन्तव्य कार्यक्रमका प्रमुख अतिथि मिश्रले
व्यक्तगरेका छन ।

लोहरपट्टी नगरपालिका नगरप्रमुख शैलेन्द्र यादवले
जहाँनियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको असमरण गर्दै हाम्रो समाजको कुरिती बिसंगती लाई पनि एक्ताबध भइ लागनुपर्ने संबोधनका क्रममा मेयर यादवले धारणा राखेका छन ।

कार्यक्रममा नगरपालिकाकि उपप्रमुख सरिता शर्मा , कार्यालय प्रमुख बिनोद यादव , नेवि संघका महोत्तरी अध्यक्ष रोशन कुमार ठाकुर , सुशिल कुमार यादव लगायतकाले ७१ औँ प्रजातन्त्र दिवस सम्बन्धमा विचार व्यक्त गरेका थिए।कार्यक्रमको उदघोषण जयकृष्ण मिश्रले गरेका थिए ।

भर्खरै

निःशुल्क कम्बल वितरण

निःशुल्क कम्बल वितरण

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

प्रबन्ध निर्देशक: सुरेन्द्र सिंह
प्रधान सम्पादकः सुरेन्द्र सिंह
संवाददाताहरु: सुरेन्द्र सिंह

  • About Us
  • Home
  • Privacy Policy
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति