स्वास्थ्य/शिक्षा

जनकपुर पब्लिक स्कुलमा आगलागी बाट लाखौंको छ्ती

इन्द्रभुशन यादवजनकपुर धाम १२ आइतबारजनकपुर धाम उप महानगरपालिका बिशकर्मा चोक स्थित रहेका जनकपुर पब्लिक स्कुलमा सनिवारको राति करिब ९ बजेमा...

Read more

पूर्वराजा अस्पताल भर्ना

काठमाडौं, बैशाख ११ गतेपूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ ।छोरी प्रेरणा शाहसहित उहाँहरु...

Read more

‘अनिवार्य मास्कको प्रयोग गरौँ ’

काठमाडौं, बैशााख १० गतेट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी...

Read more

मास्क नलागाउने ५ हजार भन्दा बढि प्रहरी नियन्त्रणमा, जउवा संघद्वारा मास्क वितरण

जनकपुरधाम,बैशाख ९ गतेज्नकपुरधाममा मास्क नलगाउने आज दिन भरीमा ५ हजार भन्दा बढिलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।मास्क नलगाई बजार तथा...

Read more

पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु

दाङ्ग,बैशाख ९ गतेदाङका पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार...

Read more

गुणस्तरीय शिक्षा आजको आवश्यकतामा

जनकपुरधाम, ७ बैशाख ।नि : शुल्क गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ भन्ने मुल नाराका साथमा प्रदेश २को शैक्षिक अवस्था र...

Read more

समाजमा पछाडि परेका वर्गको रूपान्तरण नभएसम्म देशलाई समृद्ध र सुखी हुन नसक्ने ।
मन्त्री महतो

सूचना डायरी रिपोर्टरजनकपुरधाम, बैशाख ३ : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले २०७८ भित्र सडक मानव मुक्त...

Read more

नेपालमा जडीबुटीको संरक्षण भएमा आर्थिक रुपमा नेपालली स्वतः समृद्ध हुने – साँसद यादव

जनकपुरधाम, २७ चैत्र । प्रदेश२ साँसद सरसफाइ अभियानी रामअशिष यादवले नेपालमा जडीबुटीको संरक्षण भएमा आर्थिक रुपमा नेपालली स्वतः समृद्ध हुने...

Read more

होलीको पूर्व सन्ध्यामा बालबालिकाहरु लाई शैक्षिक सामग्री वितरण

रेविता शाह जनकपुर धाम १४ सनिवार ,चैत जनकपुरधाम । होलीको पूर्व सन्ध्यामाखेल्दै सिक्ने केन्द्र द्वारा बिधालय भर्ना भएका बालबालिकाहरु लाई...

Read more

बालविवाह दण्डनीय अपराध हुन् तर अपराध नमान्दा
बालविवाह घटेन

महोत्तरी ,लोहरपटी ५ बिहिवार ,चैतलोहरपटी नगरपालिकाकि उप प्रमुख सरिता शर्माले कानुनी रूपमा दण्डनीय अपराध भए पनि समाजले यसलाई भित्रै देखी...

Read more
Page 13 of 15 1 12 13 14 15

ताजा समाचार

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.