सूचना डायरी

सूचना डायरी

अाफ्नै श्रीमानबाट एसिड अाक्रमणमा परेकी अारती साहले न्याय नपाएपछि अाक्राेशित

जनकपुरधाम , साउन २६ गते अाफ्नै श्रीमानबाट एसिड अाक्रमणमा परेकी जनकपुरधामकी आरती साह एसिड बेचनेलाई अदालतले सफाइ दिएपछि अाक्राेशित बनेकी...

प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजना मार्फत किसानहरु लाभान्वित

जनकपुरधाम, ३१ असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत धनुषाका किसानहरु निक्कै लाभान्वित भएको दावी गरेको छ ।जनकपुरधाममा विहिवार प्रधानमन्त्री...

धनुषामा ३४ वर्षपछि फरार प्रतिवादी पक्राउ

जनकपुरधाम , असार ३० गते कर्तव्य ज्यान मुद्दामा जन्मकैदकाे सजाय पाएका फरार प्रतिवादी ३४ वर्षपछि धनुषावाट पक्राउ परेका छन् ।...

प्रजनन स्वास्थ्य र अधिकार : हामी सबैको सरोकार नाराका साथ मनाइए जनसंख्या दिवस

केशव प्रशाद उपाध्याजनकपुरधाम, २७ असार । प्रजनन स्वास्थ्य र अधिकार :हामी सबैको सरोकार नाराका साथ एक कार्यक्रमको आयोजना गरि जनसंख्या...

स्वच्छता अभियानी एक प्रेणात्मक संदेशका साथमा मनाए बैबाहिक वर्षगाँठ

असार २२ मंगलबारसूचना डायरी संवाद दाता जनकपुरधामका स्वच्छता अभियानी शिक्षण पेसा संग आवद्ध शिक्षक दिपक ठाकुरले एक प्रेणात्मक संदेशका साथमा...

कमला पुल भासिएपछि पुलको पुनःनिर्माण कार्य प्रारम्भ गर्न प्रजिअ धनुषा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

जनकपुरधाम , असार २० गतेइन्द्रभुषण यादव सिरहा - धनुषा जाेड्ने हुलाकी सडक अन्तरगत कमला नदीकाे पुल बिगत १० बर्ष देखी...

कृषि ज्ञान केन्द्र, धनुषा द्वारा धान दिवस तथा रोपाइ महोत्सव मनाइयो

असार १५ मंगलबारसूचना डायरी संवाद दाता धनुषाका विभिन्न ठाउँमा आज मंगलबार धान उत्पादनमा वृद्धि: खाध्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि" नाराका...

नि:शुल्क भोजन अभियान “फीड फर नीडी” को पचास दिन पूरा

बिरगंज, असार १० बिहिवारअनिल शाह कोरोना संकटको कारण दैनिक ज्यालादारीमा काम गर्ने बिपन्न परिवारलाई समस्या भएपछि बिरगंजका स्थानीय सहयोगी मनहरुले...

बाढी-पहिरोको उच्चजोखिममा जनता , सरकार मूकदर्शक

इन्द्र भूषण यादवजनकपुरधाम , असार ४ गतेकेहिदिन यता विभिन्न स्थानमा बाढीपहिरोका घटना हुन थालेका छन । जनकपुरधाम सहित तराई का...

फ्रन्टलाईमा कार्य गर्ने पत्रकारहरुलाई प्रदेश सरकार द्वारा सुरक्षा समाग्री हस्तान्तरण

कैलास दासजनकपुरधाम, १० जेठ । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले यहाँका फ्रन्टलाईमा कार्य गर्ने पत्रकारहरुलाई सोमवार अहिलेको...

Page 2 of 8 1 2 3 8

ताजा समाचार

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.